आठ जिल्लामा पुग्यो कोरोना संक्रमण

काठमाडौँ, ६ बैशाख । नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । जसमा १ जना निको भएर घर फर्किसकेका छन् भने अन्य उपचारको क्रममा रहेका छन् । नेपालको ७७ जिल्लामध्ये ८ जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । काठमाडौंमा पाँच जना कोरोना संक्रमित फेला परेका छन भने शुक्रबार उदयपुरमा एकै पटक १२ जना संक्रमित फेला…