आजको मौसम

काठमाडौँ, ४ वैशाख । नेपालमा हाल स्थानीय वायुको प्रभाव संगसंगै पश्विमी वायुको समेत आंशिक प्रभाव रहेकोले आज बिहान देशको पूर्वी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली  रहने छ। देशका मध्य र पूर्वका केही स्थानहरु र पश्विमीका…