काठमाडौँ, २६ फागुन । ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एकजना पक्राउ परेका छन् । कलंकी चोकमा डिउटीमा खटिएका ट्राफिक प्रहरीले शङ्का लागि सवारीसाधन चेकजाँच गर्ने क्रममा कालीमाटीवाट कलंकी आउँदै गरेको बा ५ च ९०५१ नम्बरको कारका चालक चन्द्रागिरी नगरपालिका घर भएका ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठले मादक पदार्थ सेवन गरी सवारी…