काठमाडौँबाहिर नौ स्थानबाट कोरोना भाइरस परीक्षण (सूचीसहित)

काठमाडौँ, २९ चैत । काठमाडौँबाहिर नौ स्थानबाट कोरोना भाइरस परीक्षण भइरहेको छ । जसको सूची तल छ- राष्ट्रिय चरा रोग अनुसन्धान प्रयोगशाला, भरतपुर, चितवन जनकपुर अञ्चल अस्पताल, जनकपुर, धनुषा धुलिखेल अस्पताल, धुलिखेल, काभ्रेपलान्चोक सेती अञ्चल अस्पताल, धनगढी, कैलाली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, कास्की ‘भेक्टर बोर्न’ रोग अनुसन्धान र प्रशिक्षण केन्द्र, हेटौडा, मकवानपुर राष्ट्रिय गहुँ…