टिपरको ठक्करबाट हजुरबुवा–नातिनीको मृत्यु

बिराटनगर, २१ फागुन । बिराटनगरमा टिप्परले अटोलाई ठक्कर दिँदा हजुबुवा र नातिनीको घटनास्थलमा नै मृत्यु भएको छ । बिराटनगर महानगरपालिका–१९ मिलनचोकमा पूर्वबाट पश्चिम दिशातर्फ आउँदै गरेको को १ ख २९१७ नम्बरको टिपरले विपरत दिशाबाट आउँदै गरेको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटो टेम्पोलाई ठक्कर दिएको हो । दुर्घटनामा अटो चालक मोरङ ग्रामथान २ बस्ने ४५…