काठमाडौँ, ४ फागुन । आइतबार पहाडी क्षेत्रको एकरदुई ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रको मौसम आशिंकदेखि सामान्य बदली भइ एकरदुई ठाउँमा पानी पर्ने सम्भावना रहेको बताइएको छ । आइतबार अन्य ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ । अहिले देशका धेरै ठाउँको मौसम बदली भएको…