सुनसरी दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या चार पुग्यो

सुनसरी, १९ माघ । सुनसरीमा हायस र नाइट बस एकआपसमा ठोक्किदा मृत्यु हुनेको संख्या चार पुगेको छ । इनरुवाको सखुवागाछिमा पुर्वतर्फ आइरहेको ना ६ ख ७९५ नम्बरको बस र पश्चिमतर्फ गइरहेको बा ५ ख ३१५७ नम्बरको हायस एक आपसमा ठोक्किदा चार जनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार तीन जनाको…