आजको राशिफल          

काठमाडौँ, २७ असार । आज २०८२ साल असार २७ गते शुक्रबारको राशिफल । मेष : दिन राम्रो छ। डुब्न लागेको सम्पत्ति हात लाग्नेछ। सहयोगी साथीको जमघट हुनेछ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। बन्धुको साथ मिल्नेछ। परिवारको साथ र सहयोग मिल्ने योग छ। वृष : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्ने भएकाले बोल्दा सचेत बन्नुपर्ने छ। प्रतिभाको प्रदर्शन…