काठमाडौँ, २५ असार । पाल्पाको सिद्धबाबामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, पाल्पाका अनुसार पाल्पा बुटवल सडक खण्डअन्तर्गत सिद्धार्थराजमार्गमा पर्ने दोभान ३ सिद्धबाबा मन्दिर नजिक गएको पहिरोमा परी रामपुर नगरपालिका–६ तालपोखराका ३६ वर्षीय जनक भण्डारीको मृत्यु भएको र मोटरसाइकलको पछाडी बस्ने उनकी श्रीमती कल्पना चापागाईं घाइते भएको हो । हिजो बेलुकी सवा…