सिन्धुपाल्चाेकमा बस दुर्घटना

काठमाडौँ, २९ मंसिर । सिन्धुपाल्चाेकमा बस दुर्घटना भएकाे छ । आइतबार बिहान दाेलखाकाे कालिन्चोक दर्शन गरेर फर्केको बस सिन्धुपाल्चोकस्थित लामो साँघु जिरी सडक खण्डमा भक्तपुरतर्फ फर्कँर्दै गरेको बा४ ख ४४६८ नम्बरको बस दुर्घटना भएकाे जिल्ला टाफिक प्रहरी कार्यालय सिन्धुपाल्चाेकले जनाएकाे छ । मृत्यु हुनेको संख्या १३ जना भन्दा बढ़ी भएको बताइएको छ भने सडकबाट बस ५ सय…