धनुषा बम विष्फोटको अपडेट : इन्स्पेक्टर दाहालको पनि मृत्यु

धनुषा, २८ मंसिर । छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमिर कुमार दाहालको पनि मृत्यु भएको छ । । इन्स्पेक्टर दाहालको पनि मृत्यु भएपछि बम विष्फोटमा ज्यान गुमाउनेहरुको संख्या तीन पुगेको छ । कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको मृत्यु अस्पतालमा उपचारका क्रममा भएको हो । महेन्द्रनगर…