चितवन, २८ कार्तिक । आज बिहान भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । प्रहरीको अनुसार नारायणगढबाट मुग्लिन जाँदै गरेको बा १० च ४४१३ नं को बोलेरो र विपरीत दिशा तर्फ आउँदै गरेको बा ६६ प २९६५ नंको मोटरसाइकल एक-आपसमा ठोक्किदा आज बिहान २ स् ३० बजे ईच्छाकामना गाउँपालिका – ६ जलवीरेस्थित दुर्घटना…