२ लाख घुससहित वडासचिव पक्राउ

सप्तरी, २५ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले महदेवा गाउँपालिका ६ का सचिव नमोनारायण मिश्र सदरमुकाम राजविराजबाट घूससहित पक्राउ परेका हुन् । वडा सचिव मिश्र मंगलबार साँझ घुससहित पक्राउ परेका छन् । जन्मदर्ता बनाइदिने भन्दै उनले सेवाग्राहीसँग दुई लाख रुपैया घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको हो । राजविराज नगरपालिका २ स्थित तेतरी…