अटो दुर्घटना हुँदा मृत्यु भएका ५ मध्ये ४ जनाको पहिचान खुल्याे

चितवन, २२ मंसिर । पूर्वी चितवनको राप्ती नगरपालिका–५ मा अटो दुर्घटना हुँदा मृत्यु भएका ५ मध्ये ४ जनाको परिचय खुलेको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । चितवन प्रहरीका अनुसार शनिबार बेलुकी चेपाङमार्गबाट चौकीडाँडाका लागि छुटेको ना १ ह ६४०९ नम्बरको अटो दुर्घटना हुँदा पर्बत स्थायी घर भई चितवनकै खैरहनी नगरपालिका ८ बस्दै…