गुल्मी, २१ मंसिर । गुल्मीमा १० वर्षीया एक बालिकालाई बलात्कार गर्ने ४१ वर्षीय पुरुषलाई प्रहरीले पक्राऊ गरेको छ । बिहिवार रुरु क्षेत्र गाउँपालिका वडा नम्वर ३ लोलाङ्दीका ४१ वर्षीय भोजबहादुर सार्कीले विद्यालय जान हिँडेकी बालिकालाई निजले चलाउँदै आएको एक फर्निचरको गाडीमा राखेर स्कुल पुर्याइदिन्छु भन्दै केही बालबालिकालाई गाडीमा चढाएको प्रहरीले जनाएको छ । उनले अन्य…