विराटनगर, १६ मंसिर । बलात्कार अभियोग लागेका सिद्धबाबा जगत्गुरु कृष्णदासजी महाराजलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान करिब ४ बजे विराटनगर अस्पतालमा उपचारका लागि आइसीयूमा भर्ना भएका कृष्णदासजीलाई सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माको टोलीले पक्राउ गरेको हो । बिहानै उनलाई एम्बुलेन्समा राखेर सुनसरी जिल्ला प्रहरी कार्यालय लगिएको छ । सोमबार कार्यालय खुलेसँगै अदातलबाट अनुमति…