काठमाडौँ, १५ मंसिर । नेपाल टेलिकम १३औं दक्षिण एशियाली खेलकूद (साग)को पार्टनर स्पोन्सर बनेको छ । कम्पनीले १३औं दक्षिण एशियाली खेलकूद प्रतिस्पर्धामा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुलाई निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको छ । टेलिकमले उक्त खेल महोत्सवमा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुका लागि कम्पनीले ४ हजार ५ सय…