रोकी राखेको बसमा आगलागी

काभ्रेपलाञ्चोक, १४ कार्तिक । बनेपा नगरपालिका वडा नं १३ भैसेपाटीस्थित हिमाल ग्यास उद्योगको अगाडि अरनिको राजमार्ग छेउमा रोकी राखेको बसमा भएको आगलागी भएको हो । बसमा आगलागी हुनुको कारण भने एकिन भइरकेको छैन ।