कैलाली, १२ कार्तिक । कैलालीमा एक युवक माछा मार्ने क्रममा मोहना नदीमा डुबेर बेपत्ता भएका छन् । टीकापुर नगरपालिका ९ पायल गाँउका २५ वर्षीय रामु हुडके माछा मार्ने क्रममा आइतबार साँझ साढे पाँच बजेतिर मोहना नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरकले उनको खोजी जारी राखेको छ । घट्ना भएलगत्तै…