सिन्धुलीले दियो, महोत्तरीलाई छ लाखको राहत सामग्री

महोत्तरी, ४ भदौ । जिल्ला दैवी प्रकोप उद्धार समिति सिन्धुलीले महोत्तरी जिल्लाका बाढीपीडितका लागि छ लाख रुपैयाँ बराबरको राहत सामग्री प्रदान गरेको छ । सिन्धुली उद्योग वाणिज्य संघको अगुवाइमा जिल्लाका राजनीतिक दल, विभिन्न संघसंस्था, उद्योगी व्यापारी एवं रेडक्रस सिन्धुलीको सहयोगमा शनिबार जिल्ला दैवी प्रकोप उद्धार समिति सिन्धुलीले महोत्तरीका बाढीपीडितका लागि छ लाख मूल्य बराबरको राहत…