आजको मौसम

काठमाडौँ, १० असोज । आज शुक्रबार काठमाडौँ लगायत देशभर वर्षाको प्रबल संभावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पूर्वी तथा मध्य पहाडी भूभागका एकरदुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ । उपत्यकामा बिहानदेखिनै वर्षाको सभावना रहेको छ ।