गुल्मी, ६ असोज । गुल्मीमा अरिङ्गालले टोकर बालकको मृत्यु भएको छ । बिद्यालय जाने क्रममा बाँदरले बिच्काएका अरिङ्गालको टोकाइबाट १२ वर्षीय पवन अधिकारीको मृत्यु भएको हो । अरिङ्गालले टोकेर घाइते भएका अधिकारीलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटौमै मृत्यु भएको र साथमा रहकी अधिकारीकी आमा र छिमेकी एक बालिकासमेत अरिङ्गालले टोकेको र उनीहरुको उपचार भईरहेको छ…