बर्दिया, १० कात्तिक । आफ्नै श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार बिहान ५२ वर्षीय समला दरैको हत्या गरेको अभियोगमा बाँसगढी नगरपालिका ६ बस्ने ५० वर्षीया दिलमाया दरैलाई पक्राउ गरेको हो । दिलमायाले आफ्नै श्रीमानको हत्या गरी फरार भएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय वर्दियाबाट खटिएको प्रहरीले खोजी गर्ने…