काठमाडौँ, २६ भदौ । डेङ्गु रोग काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा प्रकोपका रुपमा फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोग प्रभावित जिल्ला तथा सङ्घअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको समायोजन तथा बिदामा नबस्न निर्देशन दिएको छ । मन्त्रालयले सचिवस्तरीय सो निर्णय गर्दै पत्र पाइसकेको भए पनि यथास्थानमा रहेर काम गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई परिपत्र गरेको…