काठमाडौ, ९ भदौ ।पर्यटनमन्त्री योगेश भट्टराईले जनपक्षिय निर्णय गर्नुभएको छ । उहाले अबदेखि ७० वर्षभन्दा माथिका वृद्धवृद्धाले हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गर्नुभएको छ । आज मन्त्रालयमा गरिएको पत्रकार सम्मेलन मन्त्री भट्टराईले यो निर्णयको घोषणा गर्नुभयो । उहाले पर्यटन वर्ष २०२० लाई सहयोग पुग्ने गरी त्रिभुवन विमानस्थलको व्यापक सुधारको कार्ययोजना पनि सार्वजनिक गर्नुभएको…