काठमाडौं, भदौ ६ । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतदाताको नाम प्रशोधन गर्न शुरु गरेको छ । विभिन्न कारणले रिक्त रहेका ५० स्थानमा हुने उप–निर्वाचनका लागि कार्यविधी निर्माणसहित मतदाताको नाम प्रशोधनको काम सुरु भएको निर्वाचन आयोगले जनाएको हो । यो प्रक्रियासँगै मतदाता शिक्षाका विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गर्ने आयोगको तयारी छ ।…