काठमाडौँ, २५ साउन । काठमाडौँमा महिलाहरुका सुनको सिक्री लुट्ने तीन जना पक्राउ परेको छन । प्रहरीले काठमाडौँका विभिन्न स्थानमा १० जना भन्दा बढी महिलाहरुको घाँटीमा लगाएका सुनका सिक्री लुट्ने ३९ वर्षीय टम बहादुर सुनुवार, २४ वर्षीय टलक बहादुर रायमाझी र ३५ वर्षीय देवासिस दोलहीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरकाठमाडौँले जनाएको छ । पक्राउ पर्ने मध्ये…