चोरीको मोटरसाइकसहित एक युवक पक्राउ

काठमाडौँ, २७ पौष । प्रहरीले काठमाडौँ महानगरपालिका–२७ स्थित केशरमहलबाट चोरीको मोटरसाइकल सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–४ बस्ने २४ वर्षीय विक्रम सुनुवार छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले चोरीको मोटरसाइकल सहित उनलाई पक्राउ गरेको हो । आरोपीको साथबाट प्रहरीले बा.प्र–०२–०२१ प ३७३४…