काठमाडौँ, २३ असार । तरकारी भारतबाट आउने मात्र होइन, नेपालबाट उता जान्छ पनि । तर, निर्यात गर्दा नेपाली व्यवसायी भारतीय अधिकारीबाट अनेकन झन्झट व्यहोर्न बाध्य छन् । भन्सार नजिकका प्रयोगशालामा तयारी नपुगेको भन्दै सरकारले भारतीय तरकारीको विषादी परीक्षण रोकेको छ । भारतको पनि सीमा नजिक क्यारेन्टाइन प्रयोगशाला छैन । नेपाली व्यवसायीले नमुना परीक्षण गराउन कोलकाता पुग्नुपर्छ।…