माथि आइज भन्ने भर्याङ खुस्काउने प्रवृत्तिको अन्त्य गर्नुपर्छ

काठमाडौँ, ३१ जेठ । संविधानमा कुनै पनि लिङ्गको आधारमा कसैलाई विभेद गर्न नपाईने व्यवस्था गरेता पनि व्यवहारिकतामा भने त माथि आइज भन्ने अनि चढ्ने भर्याङ चाँही खुस्काउने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा सरोकारवाला व्यक्ति वा निकायले माग गरेका छन् । यहाँ विहिवार मिडिया एड्भोकेसी ग्रुप तथा सम्झौता नेपालको आयोजनामा भएको लङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा आगामी आर्थिक…