काठमाडौँ, १९ बैशाख । टेलिकम सेवा प्रदायक एनसेलको आम्दानी र नाफ दुबै घटेको छ । एनसेलको मातृ कम्पनी आजियटाले सार्वजनिक गरेको सन् २०१८ को वार्षिक प्तिवेदनमा नेपाल सरकारले बढाएको करको दायराका कारण नाफा घटेको दाबी गरिएको छ । एनसेलले गत वर्ष ५७ अर्ब ५० करोड आम्दानी गरेको थियो । सबै कर भुक्तानीपछिको नाफा १५ अर्ब…