निगमको उडान रद्द घटनामा ६ कर्मचारीलाई कारबाही सिफारिस

काठमाडौँ, ३० चैत । नेपाल वायु सेवा निगमको उडान रद्द भएको घटनामा ६ कर्मचारीलाई कारबाही गर्न सिफारिस गरेको छ । उडान रद्द हुँदा ड्युटीमा रहेका नेपाल नागरिक उड्ययन प्राधिकरणका दुई जना कर्मचारी, नेपाल वायु सेवा निगमका दुई जना पदाधिकारी र विमानस्थलमै कार्यरत निगमका अन्य दुई जनालाई कारबाहीको सिफारिस गरेको हो । समितिले शुक्रबार पर्यटन मन्त्रालयमा बुझाएको…