काठमाडौँ, १८ चैत । नेपाल आउटलाईन डटकमका सम्पादक शैलेन्द्र बस्नेत सिल्क रोड इन्टरनेसनल कल्चरल इकोनोमिक्स एण्ड ट्रेड कोअपरेसन कम्युनिकेसन अर्गनाइजेसन (सिको-SICO)को पहिलो नेपाल प्रतिनिधीको रुपमा नियुक्त हुनुभएको छ । सिको चीन सरकारको राष्ट्रिय रणनिती अन्तगर्तको ‘वन बेल्ट वन रोड’ परियोजनाको लक्ष्य प्राप्तिका लागि सबैभन्दा प्रभावशाली गैरसरकारी संगठन हो । सिको अन्तर्गत हाल विश्वभर विभिन्न कार्यक्रम…