एसईई प्रश्नपत्र आउट गर्नेलाई प्रहरीले सार्वजनिक गर्दै

काठमाडौँ, २१ चैत । एसईई प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नहरुलाई प्रहरीले आज सार्वजनिक गर्दैछ । जिल्ला प्रहरी कार्यालय, सप्तरीमा पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गर्न लागिएको हो । दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने भएको छ । प्रश्नपत्र आउट गर्ने काममा संलग्न भएको आशंकामा इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत आठ जना पक्राउ परेका…