१२ नेपाली युवतीकाे दिल्लीबाट उद्धार

काठमाडौँ, १९ चैत । बिभिन्न खाडी मुलुकहरुमा पठाईदिने भन्दै दिल्ली पुर्‍याएका १२ नेपाली युवतीको उद्धार भएको छ । दिल्ली महिला आयोगले गएराति उत्तरपश्चिम दिल्लीबाट १२ नेपाली युवतीको उद्धार गरेको हो । आनन्दी (नाम परिवर्तित) बाट दिल्ली महिला आयोगका सदस्य किरण नेगीले गुनासो प्राप्त गरेपछि ती महिलाहरुलाई राखिएको क्षेत्र नजफगढमा दुई टोली पठाइ १२ नेपाली युवतीको उद्धार गरेको जनाएको छ । उदय नाम…