काठमाडौँ, ९ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुई चालक नराख्ने ४५ सवारी साधनलाई कारवाही गरेको छ । हाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्य दुई चालक राख्नुपर्ने भन्दै सार्वजनिक सवारी साधनका चालकलाई नागढुङ्गामा जाँचका क्रममा कारवाही गरेको हो । प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनमा दुई सवारीचालक राखे-नराखेको…