भारतद्वारा नेपाल पराजीत

विराटनगर, ८ चैत । महिला साफ च्याम्पियनसिप फुटबलमा भारतद्वारा नेपाल पराजीत भएको छ । शहिद रंगशाला विराटनगरमा भएको फाइनल खेलमा भारतले नेपाललाई ३ – १ गोल अन्तरले पराजीत गरेको हो । चार पटक विजेता बनेको भारतले पुनः एक थप गर्दै पाँचौं पटक उपाधि चुम्न सफल भएको हो । घरेलु मैदानमा नेपाललाई भारतले उपाधी चुम्न सफल…