मोटरसाइकल दुर्घटनामा परि रोक्काको मृत्यु, एक घाइते

काठमाडौँ, ७ चैत । काठमाडौँको कपनमा मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोकका विमल रोक्काको मृत्यु भएको छ । बुधबार बेलुकी कपनको सरस्वतीनगरमा बा ३८ प ३७९९ नम्बरको मोटरसाइकल सडक किनारमा रहेको टेलिकमको बक्समा ठोक्एिर घाइते भएका थिए । रोक्काको बिहीबार बिहान उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल पछाडी सवार कपनका जीवन खत्रीको काठमाडौँको ओम…