काठमाडौँ, १७ माघ । अदालतको वेथिती र भ्रष्टाचारको अन्त्य गराउने मूख्य उद्देश्यका साथ प्रधानन्यायधिस चोलेन्द्र शमसेर जबराले न्यायपालिका शुद्धीकरणका लागि आक्रामक अभियान थालेका दुईजना जिल्ला न्यायाधीशलाई निलम्बन गरेका गर्नुभएको छ । आफ्नो पदभार ग्रहणसँगै कडा कदम चलाउने क्रममा न्याय सम्पादनमा बदनियत देखिएपछि पुस २६ गते न्यायपरिषदमा तानिएका ललितपुर जिल्ला न्यायाधीश विश्वमंगल आत्रेय तथा माघ पहिलो…