सर्लाही, १९ फागुन । सर्लाहीको मलंगवामा गोली हानेर एकजनाको हत्या भएको छ । शनिबार राति गोली प्रहारबाट मलंगवा नगरपालिका -२ घर भएका ३२ बर्सिया मनोज कुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । पाँच गोली लागेको मृतक यादवलाई राति ९ बजे कसैले फोन गरेर बोलाएर गोली हानी हत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । राती…