देशभरिकै मौसम बदली : आज र भोलि पानी पर्ने

काठमाडौँ, १८ फागुन । आज र भोलि देशरभरिकै मौसम बदली भई केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गएरातिदेखि सक्रिय पश्चिमी वायुको प्रभावले आज देशभरिकै मौसम बदली भई पश्चिमका धेरै तथा पूर्व र मध्यका थोरै ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको जनाइएको छ । अहिले सफा रहेको पूर्वको मौसम पनि दिउँसोपछि…