काठमाण्डौ, १६ फागुन । यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको निधनको शोकमा भोली यति एयरका सबै उडान बन्द गर्ने भएको छ । कम्पनीका प्रबन्ध निर्देशकको निधनको शोकमा शुक्रबार देशैभर हुने यति एयरका उडान एक दिनका लागि बन्द गर्न लागिएको कम्पनीले जनाएको छ । साथै शनिबारदेखि आफ्ना सबै उडान नियमित रुपमा सञ्चालन हुने पनि कम्पनीले जनाएको…