प्रभु बैंक रहेको भवनमा आगलागी

बुटवल, १३ फागुन । बुटवलको अमरपथमा प्रभु बैंक रहेको भवनमा आइतबार साझ आगलागी भएको छ । आइतबार राती ११ बजेको आगलागी भएको प्रहरीले जनाएको छ । आगलागिबाट सो भवनमा रहेको बिन्दबासिनी फेन्सी पुर्णरुपमा जलेको छ भने बैंकको एटिएम मेसिनमा क्षति पुगेको छ । बैंकको भित्र के कति क्षति भयो भन्नेबारे अझै नखुलेको प्रहरिले जनाएको छ…