आजबाट मौसम बदली भई पानी पर्ने सम्भावन

काठमाण्डौ, १० फागुन । आजबाट मौसम बदली भई पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौसहित देशका धेरै ठाउँको पश्चिमी वायुको प्रभावका कारण मौसम बदली हुने र पानी पर्ने सम्भावना रहेको बताएका छन । काठमाण्डौसहित मध्य र पूर्वी क्षेत्रमा पनि हल्का पानी पर्ने साथै मध्यका १-२ ठाउँमा र पूर्वका केही ठाउँमा पनि  हल्का पानी…