जनकपुरधाम, १८ पौष । जनकपुरमा अक्सिजन ग्यास सिलिण्डरको सहयोगमा चोरी गर्ने तीन जनालाई प्रहरी कार्यालय धनुषाले पक्राउ गरेको छ । प्रहरी कार्यालय धनुषाले बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका-४ महावीरचोकका २२ अभिमन्यूकुमार साह, महोत्तरी औरही नगरपालिका-३ सोनामाईका १८ वषर्षीय रमेशकुमार यादव र धनुषाको औरही गाउँपालिका-१ का २१ वर्षीय इलियाकत राइन रहेका…