आइडल रवि ओडको स्पष्टीकरण (पूर्णपाठ सहित)

काठमाडौं, २२ माघ । नेपाल आइडल सीजन २ का  बिजेता रवि ओडले अष्ट्रेलियामा ‘सालको पात’ गाउँदा भएको त्रुटीबारे स्पष्टीकरण दिएका छन । उनले दर्शकको मागअनुसार ‘वाध्यतावश’ गीत गाउनुपर्दा राम्ररी न्याय गर्न नसकेको भन्दै सामाजिक संजाल फेसबुक मार्फत स्पष्टीकरण दिएका छन । रविको पूर्णपाठ : नमस्ते सबै महानुभावहरुमा !!! म सधैं भन्ने गर्छु म शिकारु हुँ, सिक्ने क्रममा छु, म भूईबाट नै पलाएको हुँ, मेरो…