५ वर्षमा काठमाडौंमा मोनोरेल सञ्चालन हुने

काठमाडौं, ४ पौष । काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालनका लागि चाइना रेल्वे २५ औँ ब्यूरो ग्रुप कम्पनी (सीआरसीसी) लाई दिइएको छ । बुधबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र सीसीआरसीका प्रमुख झ्यू ग्वाङबीङबीच चक्रपथमा मोनोरेल सञ्चालनका लागि डीपीआर तयार पार्ने सहमति पत्रमा हस्ताक्षर भएको हो । महानगरपालिकाका मेयर शाक्यका अनुसार एक वर्षभित्र डीपीआर तयार पारिसक्ने गरी समझदारी…