श्रीमान-श्रीमतीको झगडा : श्रीमानको मृत्यु

काठमाडौं, ११ माघ । उदयपुरमा श्रीमान-श्रीमतीबीचको झगडाका क्रममा श्रीमानको मृत्यु भएको छ । गएराती उदयपुर नगरपालीका २ पुरनदहमा ३५ बर्षीय विष्णुदेव चौधरीको मृत्यु भएको हो । श्रीमती शुसिला चौधरी संग भएको विवादको क्रममा मादक पदार्थ सेवन गरेका विष्णुले शिशामा हातले मुक्का हान्दा अत्याधिक रक्तश्राव भई उनको मृत्यु भएको प्रहरीले बताएको छ । शिशाले हत्केलाको नाडी काटी रक्तश्राव भएपछि उनको…