धरौटी बुझाउन नसक्दा दुई जना कारागार चलान

ताप्लेजुङ, ९ माघ । धरौटी बुझाउन नसक्दा ज्यान मार्ने उद्योग मुद्दाका दुई जनालाई कारागार चलान गरिएको छ । धरौटी बुझाउन नसकेकाले मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुका २७ वर्षीय अविरल मास्वा लिम्बू र २२ वर्षीय सुनील याक्युपा लिम्बूलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ  । उनीहरुले ०७४ भदौ ३१ गते ढुङ्गेसाँघुका ३८ वर्षीय शुक्रराज लिम्बूलाई धारिलो हतियार प्रहार…