माघे संक्रान्ति ? ‘नो जाँडरक्सी’ : अवैध घरेलु मदिरा खोज्दै नयाँबानेश्वरका ५० प्रहरी

काठमाडौं, २९ पौष । बलराम प्यासी । चाडपर्व भन्ने वितिक्कै जाँडरक्सी खानैपर्छ भन्ने पुरानो र नवधनाड्यहरुले पछि शुरु गरेको नराम्रो चलनलाई यसपालि भने प्रहरीले बन्देज लगाउने भएको छ । जाडो मौसम र नजिकिँदै गरेको माघे संक्रान्ति पर्वमा ‘लोकल’ मदिरा बढी खपत हुने भएकोले विभिन्न ठाउँमा ठुलो मात्रामा अवैध घरेलु मदिरा बनाउने क्रम बढेपछि महानगरीय प्रहरी…